सरकार , खै त सँम्बिधान ?


धेरे गरे जनताले , जनतकै गुम्यो ज्यान ।
निरङ्कुश शत्ता बिरुद्द , जनताको बलिदान ।
खै त सँम्बिधान ? सरकार , खै त सँम्बिधान ?
धेरेभो सरकार अब जनता जग्दै छन् ।

रगतको खोलि बग्यो , बिधुवा रुँदै छन, ।

देशको लागि छोरो मर्यो , आमा त ज्यँदै छन, ।
खै त सँम्बिधान ? सरकार , खै त सँम्बिधान ?
धेरेभो सरकार अब जनता जग्दै छन् ।

भोको पेटमा टुरुराले , सास फेर्दै छन, ।

बिकासको भषण गर्ने अझै टेर्दैनन् ।
खै त सँम्बिधान ? सरकार , खै त सँम्बिधान ?
धेरेभो सरकार अब जनता जग्दै छन् ।

सत्तको लोभि सरकार , जनता मान्दैनन्,

फोहोरि राजनिति अब जनता जन्दैनन्,
खै त सँम्बिधान ? सरकार , खै त सँम्बिधान ?
धेरेभो सरकार अब जनता जग्दै छन् ।

धेरे कुरे सरकार , अब जनता कुर्दैन्न

सम्बिघान चहियो सरकार , जनता माग्दै छन्
खै त सँम्बिधान ? सरकार , खै त सँम्बिधान ?
धेरेभो सरकार अब जनता जग्दै छन् ।

poem by RIWAJ GHIMIRE !
Continue Reading ...

यादहरु.....




















बादल बनि आएकि थियै, बर्षा बनि गइदियौ ।

तिमिलाई सँच्न चिसो बनेँ, हिउँ तिमि भइदियौ ।

आँगनि त चिसो पर्यै , अरु कहिँ   भिजेन खै ।

फर्कने छै आसा थियो,  तर तिमि आएनउ है ।


सम्झनाको पर्खाइमा , बिछोसको पिँडा दियौ ।

तिमि त खै के भयो , मलाई भने रुवाई दियौ ।

                           मलाई भने रुवाई दियौ ।

this poem is composed by meh ! all right reserved riwajg.blogspot.com
Continue Reading ...

बिजया दशमीको सुभकामना.....


बिजया दशमी २०७० साल को सुखद उपलक्क्षमा  सम्पूर्ण  दाजुभाई तथा दिदी बहिनी हरुमा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बादले
हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । बिजया दसमिको शूभकामन ।...






















* * * * * * * * * दशै * * * * * * * * *

निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र
पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र ।

नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा
जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।।

एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु ।
धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।।

ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु ।
रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु ।

पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु
हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु ।
Continue Reading ...

EDITED FOTO OF MEH !!!
Continue Reading ...

some memories still remains.  it was such a romantic day. Our picnic photo when i was in school...


Continue Reading ...

यो फोटो चहिँ म सनो हुँदको .....
Continue Reading ...

me and my friend


Continue Reading ...